Bhugolpark
२७ श्रावण, २०७९,१३:०७
१. २७ साउन २०७९, शुक्रवार मतदाताहरूले स्वतन्त्र र दलहरूबाट प्रत्यक्ष र समानुपातिक चुनावमा भाग लिने उम्मेदवारहरू BhugolPark.com प्रस्ताव गर्नु हुन्छ।
२. प्रस्तावित उम्मेदवारहरू जो चुनावको लागि लड्न चाहन्छन् उहाहरू आफ्नो प्रोफाइल पृष्ठहरूमा जानकारी पूरा गर्नु हुन्छ।
३. ३ भदौ २०७९, शुक्रवार निर्वाचन क्षेत्र र समानुपातिक उम्मेदवारहरूको लागि अनलाइन सर्वेक्षण सुरु हुन्छ। एक व्यक्तिले एउटा प्रत्यक्ष र एउटा समानुपातिकमा मात्र आफ्नो मत दिन पाउनेछ |
४. १७ भदौ २०७९, शुक्रवार चेन्ज मेकर लिगको प्राथमिक चुनाव प्रक्रिया र नैतिक समितिको समीक्षामा सहमति हुन चाहने स्वतन्त्र र दलहरूको आकांछि उम्मेदवारहरूको दोस्रो चरण सुरु हुन्छ।
--अस्वीकरण: यो कानुनी रूपमा बाध्यकारी प्रक्रिया वा नेपाल निर्वाचन आयोगले स्वीकृत गरेको होइन । यो प्रक्रियामा भाग लिन इच्छुक उम्मेदवारहरू द्वारा अवधारणा प्रारम्भ हो ।
505 Views
Dear Bhugolar,
We are still in the beta version and any suggestions and reviews will be helpful for us to grow.
Comments