बजेटमा लोकप्रिय कार्यक्रम ल्याउने तर कार्यान्वयन नगर्ने सरकारी प्रवृतिलाई कसरी हेर्नुहुन्छ ? भनि सोधिएको प्रश्नमा हाल सम्म २५ % प्रतिशतले जनतालाई देखाएर निर्वाचनमा मत तान्ने रणनीति,१६.६७ % प्रतिशतले एउटाको कार्यक्रम अर्को सरकारले स्वामित्व नलिने नीति,५८.३३ % प्रतिशतले विना अनुसन्धान हचुवामा कार्यक्रम ल्याएकाले कार्यान्वयनमा समस्या भनि अभिमत दिएका छन्।
Dear Bhugolar,
We are still in the beta version and any suggestions and reviews will be helpful for us to grow.