टिग्रेको सत्तरी प्रतिशत हिस्सा सेनाको नियन्त्रणमा रहेका

Bhugolpark

२५ कार्तिक, २०७९,०८:५९

इथियोपियाली सरकारले युद्धग्रस्त उत्तरी क्षेत्र टिग्रेको ७० प्रतिशत क्षेत्र अब सङ्घीय सेनाको नियन्त्रणमा रहेको शुक्रबार जनाएको छ ।टिग्रेको ७० प्रतिशत इथियोपियाली राष्ट्रिय रक्षाबलअन्तर्गत छ,’ प्रधानमन्त्री अबी अहमदका राष्ट्रिय सुरक्षा सल्लाहकार रेडवान हुसेनले ट्विटरमा भन्नुभएको छ । यस क्षेत्रमा सहायता पठाइँने पनि उहाँले बताउनु भएको छ ।


149 Views

Comments