उपत्यकामा ३ ठूला दलका १६ नयाँ प्रतिस्पर्धी

Bhugolpark

२८ आश्विन, २०७९,०७:४५

काठमाडौँ मुख्य तीन ठूला दल कांग्रेस, एमाले माओवादीले प्रतिनिधिसभा सदस्यका लागि उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर ललितपुरमा  युवा उमेरका, नयाँ सोच विचारका उम्मेदवारको चर्चा भए पनि ठूला दलले पुरानैलाई निरन्तरता दिएका हुन्।कांग्रेसले काठमाडौंमा प्रतिनिधिसभाका १० मध्ये क्षेत्र नम्बर , , , , १० गरी वटा निर्वाचन क्षेत्रमा उम्मेदवार उठाएको जसमा क्षेत्रमा पुरानै अनुहार छन् काठमाडौं मा एमालेका युवा नेता किरण पौडेल नयाँ अनुहार हुन् उनी एमाले भातृसंस्था युवा संघका अध्यक्ष हुन् उनी पहिलो पटक निर्वाचनमा प्रतिस्पर्धा गरिरहेका छन् कांग्रेसका उम्मेदवार प्रकाशमान सिंह गठबन्धनका उम्मेदवार हुन् उनी निर्वाचित भएर पटकपटक मन्त्री भइसकेका व्यक्ति हुन् भने पार्टीको महामन्त्री पनि भइसकेका छन् २०७४ को निर्वाचनमा उनी यही क्षेत्रबाट तत्कालीन साझा पार्टीका रवीन्द्र मिश्रसँग सय १८ मतले विजयी भएका थिए मिश्र अहिले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका छन् कांग्रेस बीपीका निषम भट्टराई, विवेकशील साझाका शंकर बञ्जाडे, राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बम, नेपालका लागि नेपाली पार्टीका बालकृष्ण न्यौपाने, नेपाल सुशासन पार्टीका रमेश खरेललगायत यो क्षेत्रका नयाँ प्रतिस्पर्धी अनुहार हुन्

काठमाडौं मा एमालेका मणिराम फुयाँल प्रतिनिधिसभाका लागि नयाँ अनुहार हुन् गठबन्धनको साझा उम्मेदवार माओवादीकी ओनसरी घर्ती छिन् यो क्षेत्रका लागि उनी नयाँ अनुहार भए पनि संविधानसभा संसद्मा पटकपटक प्रतिनिधित्व गर्दै आएकी छन् सभामुख भइसकेकी घर्तीले यसअघि रोल्पाबाट प्रतिनिधिसभामा जितेकी थिइन् सचेत नेपाली पार्टीका पुण्यप्रसाद प्रसाईं, राप्रपाका महेश गौतम, राष्ट्रिय स्वतन्त्र पार्टीका शोभिता गौतम, नेपाली कांग्रेस बीपीका हेमविक्रम सिलवाल, विवेकशील साझाका धनेश थापालगायतका नयाँ अनुहार प्रतिस्पर्धामा छन् मुख्य प्रतिस्पर्धा भने फुँयाल घर्तीबीच नै हुने अनुमान

कांग्रेसका सन्तोष चालिसे काठमाडौं मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार छन् उनी पहिलो पटक आमनिर्वाचन लड्दै छन् यसअघि गोकर्णेश्वर नगरपालिका प्रमुख रहिसकेका उनी पार्टीको उक्त क्षेत्रको क्षेत्रीय सभापति पनि हुन् उनका मुख्य प्रतिस्पर्धीमध्ये एमालेका कृष्णकुमार राई स्वतन्त्र उम्मेदवार छन् राई २०७४ को निर्वाचनमा सोही क्षेत्रबाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए

 , कांग्रेसका माओवादीका जना उम्मेदवार पहिलोपल्ट संसदीय निर्वाचनमा प्रतिस्पर्धा गर्दैकाठमाडौं मा प्रदीप पौडेल कांग्रेसका नयाँ अनुहार हुन् तनहुँका पौडेल नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष पार्टीको १४ औं महाधिवेशनमा महामन्त्रीका प्रत्यासीसमेत थिए उक्त क्षेत्रमा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पनि चुनावी मैदानमा छन् पोखरेल यसअघि सोही क्षेत्रबाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए पटकपटक मन्त्री भएका पोखरेल गत निर्वाचनमा एमालेमाओवादी गठबन्धनको साझा उम्मेदवार थिए उक्त क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रणयशम्शेर राणा, स्वतन्त्रबाट रञ्जु दर्शना (न्यौपाने) लगायतले पनि प्रतिस्पर्धा गर्दै छन्

काठमाडौं मा मुख्य दलका उम्मेदवार पुरानै अनुहारका छन् कांग्रेसका गगनकुमार थापा एमालेका राजन भट्टराईबीच दोस्रो पटक प्रतिस्पर्धा हुँदै २०७४ को निर्वाचनमा थापाले भट्टराईलाई पराजित गरेका थिए यहाँ राप्रपाका ठाकुर मोहन श्रेष्ठलगायतका उम्मेदवार पनि प्रतिस्पर्धामा छन् उनीहरूमध्ये धेरै नयाँ अनुहारका छन् काठमाडौं मा मुख्य दल एमालेका सर्वेन्द्र खनाल नयाँ अनुहार हुन् उनी पूर्वप्रहरी महानिरीक्षक हुन् खनाल कांग्रेसका भिमसेनदास प्रधानबीच प्रतिस्पर्धा हुने अनुमान प्रधान २०७४ को निर्वाचनमा पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए उनी २०७० पछि मन्त्री पनि भइसकेका छन् उक्त क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल, विवेकशील साझाका अजित खड्कालगायतका नयाँ उम्मेदवार चुनाव लड्दैछन्

काठमाडौं मा माओवादी केन्द्रको चिह्नबाट अस्मिता सिंह (मानुषी यमि भट्टराई) नयाँ उम्मेदवार हुन् एमालेका श्यामकुमार घिमिरे पनि नयाॅ हुन् २०७४ मा सोही क्षेत्रबाट रामवीर मानन्धरले जितेका थिए उनलाई एमालेले उम्मेदवार नबनाएपछि स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गरेका छन्

काठमाडौं मा एमालेले शिव सुन्दरराज वैद्यलाई उम्मेदवार बनाएको उनी नयाँ अनुहार हुन् एकीकृत समाजवादीले जीवनराम श्रेष्ठलाई उम्मेदवार बनाएको हाम्रो नेपाली पार्टीका सुमन सायमी, राप्रपाका प्रकाश रिमाल, राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठलगायतका नयाँ अनुहार यहाँ प्रतिस्पर्धामा छन् काठमाडौं मा माओवादीबाट कल्पना धमला उम्मेदवार छिन् उनले २०६४ को संविधानसभा निर्वाचनमा धादिङबाट संविधानसभा सदस्य जितेकी थिइन् एमालेका कृष्णगोपाल श्रेष्ठले यहींबाट उम्मेदवारी दिएका छन् २०७४ को निर्वाचनमा जितेका उनी मन्त्री पनि भइसकेका छन् उक्त क्षेत्रमा राप्रपाका देवेन्द्र प्रधान, कांग्रेस बीपीका रमेश थापालगायत नयाँ उम्मेदवार छन् साझा पार्टी नेपालका मिलन पाण्डे पनि यसै क्षेत्रका उम्मेदवार हुन् उनी २०७४ को निर्वाचनमा प्रतिनिधिसभातर्फ उम्मेदवार बनेका थिए त्यतिबेलाको मतपरिणामअनुसार उनी तेस्रो स्थानमा रहेका थिए

काठमाडौं१० मा एमाले उम्मेदवार हिमेश केसी नयाँ अनुहार हुन् कांग्रेसले भने राजेन्द्र कुमार केसीलाई उम्मेदवार बनाएको २०७४ को निर्वाचनमा केसीले सोही क्षेत्रबाट जितेका थिए

ललितपुर मा गठबन्धनबाट एकीकृत समाजवादीले कृष्णलाल महर्जन एमालेले प्रेमबहादुर महर्जनलाई उम्मेदवार बनाएको प्रेम नयाँ अनुहार हुन् राप्रपाका रघुवर राज थापा, स्वतन्त्र पार्टीका बुद्धरत्न महर्जनले पनि यहीं प्रतिस्पर्धा गर्दै छन् ललितपुर मा एमालेका अमृत खड्का माओवादी केन्द्रकी पम्फा भूसाल उम्मेदवार छन् भुसालले यसअघि पनि सोही क्षेत्रबाट जितेकी थिइन् अमृत भने नयाँ हुन् ललितपुर मा एमाले कांग्रेसका पुरानै अनुहारबीच प्रस्पिर्धा हुनेछ कांग्रेसले उदयशम्शेर राणा एमालेले नवराज सिलवाललाई उम्मेदवार बनाएको सिलवालले यसअघि पनि सोही क्षेत्रबाट जितेका थिए उनी पूर्वडीआईजी हुन् राणा थोरै मतले पराजीत भएका थिए

भक्तपुर मा भने गठबन्धनबाट माओवादीले सुनील गोठेलाई नयाँ अनुहारका रूपमा अघि सारेको नेपाल मजदुर किसान पार्टीबाट प्रेम सुवाललाई उम्मेदवार बनाइएको २०७४ को निर्वाचनमा पनि उनी सोही क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका रूपमा निर्वाचित भएका थिए नेककिपाको प्रभाव मानिएको क्षेत्रमा गोठेलाई कांग्रेस एकीकृत समाजवादीको समर्थन उक्त क्षेत्रमा एमालेले नवराज गेलाललाई उम्मेदवार बनाएको उनी यसअघि जिसस प्रमुख थिए

भक्तपुर मा कांग्रेसले दुर्लभ थापालाई नयाँ उम्मेदवारको रुपमा अघि सारेको उनी पार्टीका जिल्ला सभापति हुन् लामो समयदेखि विद्यार्थी राजनीतिमा संलग्न थापालाई माओवादी एकीकृत समाजवादीको पनि समर्थन रहेको यो क्षेत्रमा एमालेले महेश बस्नेतलाई उम्मेदवार बनाएको छन् उनले २०७४ को निर्वाचनमा सोही क्षेत्रबाट प्रतिनिधिसभा सदस्य जितेका थिए एमाले पोलिटब्युरो सदस्य उनी मन्त्री पनि भइसकेका छन्।महेश बस्नेतले भक्तपुरमा राम्रो विकास गर्नुभएको एमाले शुभ चिन्तकहरूको दावी एकातिर भने अर्कोतिर कांग्रेसका दुर्लभ थापा नयाँ अनुहार भए पनि गठबन्धन दल माओवादी समाजवादी दलको सहयोगकै कारण यी दुई बीच रोचक प्रतिस्पर्धा हुने अनुमान गरिएको


137 Views

Comments