राष्ट्रिय सभाका सांसदहरूको निर्वाचन-२०८०

Bhugolpark

२६ बैशाख, २०८१,१२:०४

राष्ट्रिय सभाका सांसदहरूको निर्वाचन-२०८० पश्चात राष्ट्रिय सभामा माओवादी पहिलो, कांग्रेस दोस्रो र एमाले तेस्रो दल बनेको छ । गत निर्वाचनभन्दा पहिले राष्ट्रिय सभामा एमाले पहिलो, माओवादी दोस्रो र कांग्रेस तेस्रो दल रहेको थियो ।


250 Views

Comments