भुगोलपार्क अभिमत सर्वेक्षण:  फुटेकै हो त नेकपा? अबको राजनीति कता? बारे जनताको अभिमत निम्न अनुसार देखिन्छ ।

Bhugolpark

१४ बैशाख, २०८१,०१:२८

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि उनको पार्टी नेकपा फुटको संघारमा छ। पार्टी फुटेको घोषणा नगरिएपनि दुईपक्षले एक अर्कालाई कारवाही गर्ने, निष्कासन गर्ने र नयाँ केन्द्रीय सदस्य थप गर्ने सम्मका काम गरिरहेका छन्।

नेकपाको अलग अलग केन्द्रीय समिती बैठक बस्नुलाई तपाई के भन्नुहुन्छ ? 



लिङ्गको आधारमा विश्लेषण


आर्थिक स्थितिको आधारमा विश्लेषण


उमेरको आधारमा विश्लेषण


प्रादेशिक विवरण






दुबै पक्षले दावी गरेपनि आधिकारीक रुपमा नेकपा र सूर्य चुनाव चिन्ह कसको होला ?



लिङ्गको आधारमा विश्लेषण


आर्थिक स्थितिको आधारमा विश्लेषण


उमेरको आधारमा विश्लेषण


प्रादेशिक विवरण


४४१ सदस्यीय केन्द्रीय समितिमा ३१५ सदस्य उपस्थित बैठकले माधवकुमार नेपाललाई अध्यक्ष र प्रचण्डलाई संसदीय दलको नेताचुनेको छ I यो विधिसम्मत हो ? 



लिङ्गको आधारमा विश्लेषण


आर्थिक स्थितिको आधारमा विश्लेषण


उमेरको आधारमा विश्लेषण


प्रादेशिक विवरण


केपी ओली पक्षको बैठकले ४ सय ४१ केन्द्रीय समिति रहेको नेकपामा सदस्य थप गर्दै ११ सय ९९ केन्द्रीय समिति बनाएको छ। यो प्रकृया सही हो ?

 


लिङ्गको आधारमा विश्लेषण


आर्थिक स्थितिको आधारमा विश्लेषण


उमेरको आधारमा विश्लेषण


प्रादेशिक विवरण


तपाईको विचारमा नेकपामा भएको विग्रहले नेपालको राजनीतिमा कस्तो प्रभाव पर्ला ?



लिङ्गको आधारमा विश्लेषण


आर्थिक स्थितिको आधारमा विश्लेषण


उमेरको आधारमा विश्लेषण


प्रादेशिक विवरण



66 Views

Comments