भुगोलपार्क अभिमत सर्वेक्षण: गुलियो उखुको तितो कथा, कहिले ओभानो हुन्छ किसानका आँखा बारे जनताको अभिमत निम्न अनुसार देखिन्छ ।

Bhugolpark

१२ बैशाख, २०८१,०९:२६

हरेक वर्षजसो पुषको कठ्याङ्रीदो चिसोमा एकसरो कपडाको भरमा काठमाडौंको सडकमा सरकार खोज्दै आईपुग्छन् तराईका उखु किसानहरु । उनीहरु आफूले गरेको परिस्रमको मुल्य पाउन पनि पटक पटक आन्दोलन गर्नुपर्ने विवशतामा बाँचीरहेका छन् । यसपटक आफ्नै पौरखको पसिना लिएर फर्कने दावी गर्दै माईतिघरमा फेरी धर्नामा छन्। 


काठमाडौंमा अहिले भईरहेको उखु किसानको आन्दोलनप्रति तपाईको धारणा के छ? 


लिङ्गको आधारमा विश्लेषण


आर्थिक स्थितिको आधारमा विश्लेषण


उमेरको आधारमा विश्लेषण


प्रादेशिक विवरण



उखु किसानहरुको ९० करोड भन्दा बढी पैसा उठ्न बाँकी छ, सम्झौता अनुसार किसानको पैसा उद्योगीले किन नदिएका होलान?


लिङ्गको आधारमा विश्लेषण


आर्थिक स्थितिको आधारमा विश्लेषण


उमेरको आधारमा विश्लेषण


प्रादेशिक विवरण


राजनीतिक दलका नेताहरु किसानको आन्दोलनमा एैक्यवद्द छौं भन्छन् तर समस्या समाधानमा पहल गर्दैनन् किन होला?


लिङ्गको आधारमा विश्लेषण


आर्थिक स्थितिको आधारमा विश्लेषण


उमेरको आधारमा विश्लेषण


प्रादेशिक विवरण


किसानको यो आन्दोलनमा तपाई कसरी सहभागी बन्नुहुन्छ?


लिङ्गको आधारमा विश्लेषण


आर्थिक स्थितिको आधारमा विश्लेषण


उमेरको आधारमा विश्लेषण


प्रादेशिक विवरण


उखु किसानको माग सम्बोधन गर्न सरकारले के गर्नुपर्ला ?


लिङ्गको आधारमा विश्लेषण


आर्थिक स्थितिको आधारमा विश्लेषण


उमेरको आधारमा विश्लेषण


प्रादेशिक विवरण



73 Views

Comments