भुगोलपार्क अभिमत सर्वेक्षण: सपनाको साहस र सफलता, बेबारीसे शवको उचित व्यवस्थापन बारे जनताको अभिमत निम्न अनुसार देखिन्छ ।

Bhugolpark

१३ चैत्र, २०८०,०४:४८

नेपाली किशोरी सपना रोका मगर ब्रिटिश ब्रडकास्टिङ कर्पोरेशन (बीबीसी)को सन् २०२० को प्रभावशाली तथा प्रेरणादायी महिलाको सुचीमा परेपछि उनको चर्चा चुलिएको छ । बेबारीसे शवलाई दागबत्ति दिने र अन्यष्टि समेत गर्ने कर्ममा सक्रिय सपनाको काम र नामले दुनियाँलाई प्रेरणा त मिलेको छ तर, शव व्यवस्थापन जस्तो आधारभूत दायीत्वमा राज्य कहाँ छ भन्ने प्रश्न पनि खडा भएको छ ।  


सपना रोका मगर विश्वको प्रभावशाली तथा प्रेरणादायी महिलाको सुचीमा परेको खबर सुनेर कस्तो लाग्यो ?



लिङ्गको आधारमा विश्लेषण


आर्थिक स्थितिको आधारमा विश्लेषण


उमेरको आधारमा विश्लेषण


प्रादेशिक विवरण



बेबारिसे शवलाई दागबत्ती दिंदै आएकी सपनाको कामलाई कसरी मुल्याङ्कन गर्नुहुन्छ ?



लिङ्गको आधारमा विश्लेषण


आर्थिक स्थितिको आधारमा विश्लेषण


उमेरको आधारमा विश्लेषण


प्रादेशिक विवरण


महिलाले दागबत्ती दिनुहुँदैन भन्ने समाजमा सपनाको काम कस्तो लाग्यो ?



लिङ्गको आधारमा विश्लेषण


आर्थिक स्थितिको आधारमा विश्लेषण


उमेरको आधारमा विश्लेषण


प्रादेशिक विवरण


सपनाको यो संघर्ष र सफलताको कथाले तपाई माथी कस्तो प्रभाव पार्यो ? 



लिङ्गको आधारमा विश्लेषण


आर्थिक स्थितिको आधारमा विश्लेषण


उमेरको आधारमा विश्लेषण


प्रादेशिक विवरण


बेबारीसे शव कसले र कसरी ब्यवस्थापन गर्नुपर्छ ?



लिङ्गको आधारमा विश्लेषण


आर्थिक स्थितिको आधारमा विश्लेषण


उमेरको आधारमा विश्लेषण


प्रादेशिक विवरण




49 Views

Comments