गौर नरसंहार आज सुनुवाई हुदै

Bhugolpark

२४ बैशाख, २०८१,११:३४

२२ जेष्ठ, काठमाडौं । २०६३ चैत ७ गते रौतहटको गौरमा भएको नरसंहारको वारेमा आज सर्वोच्च अदालतमा सुनवाइ हुँदै छ।

उक्त रिट न्यायाधीश कुमार रेग्मीको इजलासमा परेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटमा जाहेरी दिँदा छानबिन नभएपछि पीडित परिवार र आफन्तले सर्वोच्चमा रिट दायर गरेका हुन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालयलगायत निकायलाई विपक्षी बनाएर दायर रिटमा आजदेखि सुनवाइ हुन लागेको हो ।



64 Views

Comments