डा.गोविन्द केसी एक अर्थोपेडीक सर्जन तथा समाजसेवी हुन् । उनी त्रिभुवन विश्वविद्यालयको शिक्षण अस्पतालका अर्थोपेडिक प्राध्यापक एवम् सर्जन..." />

डा.केसीको ६ बुँदे माग सरकारले पुरा गर्न निम्न बमोजिम अभिमत देखिन्छ ।

Bhugolpark

११ बैशाख, २०८१,१०:२४


डा.गोविन्द केसी एक अर्थोपेडीक सर्जन तथा समाजसेवी हुन् । उनी त्रिभुवन विश्वविद्यालयको शिक्षण अस्पतालका अर्थोपेडिक प्राध्यापक एवम् सर्जन हुन् । उनले नेपालको स्वास्थ्य क्षेत्रमा भएको दुराचार, अवैध तथा अनियमित व्यवस्थाको विरोध गर्दै विभिन्न पटक अनसन बस्दै आएका छन् । भदौं २९ मा जुम्लाबाट १९ औं अनशन थाल्नु भएका डा केसीले यसअघि १८ पटक अनशन बसिसक्नु भएको छ । यसपटक उनले विगतमा आफूसँग भएका सहमतिअनुसार प्रदेशस्तरमा खुलेका चिकित्सा अध्ययन संस्थानहरूमा स्रोतसाधन र जनशक्ति पुर्‍याइर एमबीबीएसको अध्यापन तत्काल सुरु गराइनुपर्ने, मेडिकल कलेज स्थापना नगरिएका प्रदेशमा अविलम्ब त्यसको प्रकिया थालिनुपर्ने जस्ता विभिन्न माग राखेका छन्।



सत्याग्रही अनसनरत चिकित्सक अभियन्ता डा.गोविन्द केसीको ६ बुँदे माग बारे तपाईलाई थाहा छ ?






के कोरोना संक्रमणको अवस्थामा सत्याग्रह बस्नु ठिक हो ?





डा.गोविन्द केसीको माग पुरा गर्नुको सट्टा जवरजस्त सरकारले धरपकट गर्नु ठिक हो ?




तपाईको विचारमा डा.गोविन्द केसीको माग ठिक छ ?






के सरकारले डा.गोविन्द केसीको माग पुरा गर्नुपर्छ ?





21 Views

Comments