ईयूले किन ‘युक्रेनको युद्ध वाग्नर सङ्कटले ‘रूसी शक्तिलाई कमजोर पारिरहेको’ भनेको होला ?

author
ईयूले किन ‘युक्रेनको युद्ध र वाग्नर सङ्कटले ‘रूसी शक्तिलाई कमजोर पारिरहेको’ छ भनेको होला ?
रूसमा प्रत्याक्रमण गर्नुपर्ने भनि किन युक्रेनी विदेशमन्त्री र सेनाले सरकारलाई सुझाव दिएको होला ?
अमेरीका र नेटो राष्ट्रहरूले किन युक्रेनलाईं निरन्तर सैनिक सहायता दिन्छौँ भनेको होला ?
रुसी सेनाले विद्रोह रोक्न वाग्नर लडाकुहरूको 'सुरक्षाको ग्यारेन्टी' दिने भनि किन रसीयाले भनेको होला ?
‘द वाग्नर ग्रुप’ का प्रमुख यभगेनी प्रिगोजिन रुसको दक्षिणी सहर रोस्तोभ-अन-डन किन छाडेर गएका होलान ?
author