जेठ मसान्तसम्म सार्वजनिक ऋण रु २१ खर्ब ७३ अर्ब नाघ्नुको कारण के होला ?

author
जेठ मसान्तसम्म सार्वजनिक ऋण रु २१ खर्ब ७३ अर्ब नाघ्नुको कारण के होला ?
जेठ मसान्तसम्म आन्तरिक ऋण रु १० खर्ब ९९ अर्ब ७२ करोड ३३ लाख नाघ्नुको कारण के होला ?
जेठ मसान्तसम्म विदेशी ऋण रु १० खर्ब ७३ अर्ब ५२ करोड ३९ लाख नाघ्नुको कारण के होला ?
गत साउनदेखि जेठसम्ममा ३ खर्ब रूपैयाँभन्दा बढी ऋण के कारणले थपिएको होला ?
प्रतिव्यक्ति ऋण बढेर रू ७४ हजार ५ सय १६ बराबर पुग्नुलाई के भन्नुहुन्छ ?
author