सरकारले ५० देखि १०० किलोवाटका विद्युतीय सवारीमा किन कर बढाएको होला ?

author
सरकारले ५० देखि १०० किलोवाटका विद्युतीय सवारीमा किन कर बढाएको होला ?
सरकारले १०० किलोवाट भन्दा माथिको विद्युतीय सवारीमा किन कर घटाएको होला ?
व्यापारीहरूले अर्थमन्त्री डा. प्रकाशशरण महतको आलोचना किन गरेका होलान ?
करको दर हेरफेरले सबभन्दा बढि कुन गाडीलाई फाइदा होला ?
अर्थमन्त्री डा. प्रकाशशरण महतको दर हेरफेर गर्ने निर्णय सांसदहरूले अनुमोदन गर्लान ?
author