उपत्यकामा एरोशान हवद्वार सञ्चालित सार्वजनिक शौचालय प्रयोग गर्नुभएको ?

author
उपत्यकामा एरोसान हवद्वारा सञ्चालित सार्वजनिक शौचालय तपाईलाई कस्तो लाग्यो ?
एरोसान हवको सार्वजनिक शौचालयमा ग्रेवाटर रिसाइक्लिङ्गमा कुन पानीलाई प्रयोग गरेको देखिन्छ ?
एरोसान शौचालयले हरितगृह ग्यास उत्पादनमा कसरी कमी ल्याएको छ ?
एरोसान हवद्वारा सञ्चालित सार्वजनिक शौचालय कसरी महीनावारी मैत्री रहेको छ ?
दिशा र पिशावबाट उत्पादन भएको बायोग्यासबाट किन चिया पकाएका होलान ?
author