नेपालको वर्तमान अर्थतन्त्र खस्किदै गएको बारेमा आफ्नो अभिमत व्यक्त गर्नुहोला

author
नेपालको अर्थतन्त्र खस्किनुमा कसको बढि भुमिका छ ?
कुल गार्हस्थ उत्पादनको साढे ४० प्रतिशत सार्वजनिक ऋणको भार नेपालीले व्यहोर्न सक्लान ?
पूँजीगत खर्च कम हुनुको प्रभाव सार्वजनिक ऋण प्राप्तिमा किन परेको होला ?
यस आर्थिक वर्षमा किन साधारण खर्चमा ७० प्रतिशत भन्दा बढि रकम छुट्याएको होला ?
साधारण खर्च कटौति गर्न के गर्नुपर्छ ?
author