प्रधानमन्त्री दाहाल भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच हस्ताक्षर भएका मुख्य सम्झौतामा आफ्नो भनाई राख्नुहोला

author
भारतको बथनाहाबाट विराटनगर कस्टम यार्डसम्मको कार्गो रेल सेवाको उद्घाटनले व्यापार प्रवर्धनमा कस्तो टेवा पुग्ला ?
सुनौली-भैरहवा, नेपालगञ्ज-रूपैडिया र दोधारा-चाँदनी इन्टीग्रेटेड चेकपोस्टको शिलान्यासले व्यापार प्रवर्धनमा कस्तो टेवा पुग्ला ?
सिलीगुड़ी–झापा र अमलेखगञ्ज-चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाईन निर्माण कार्यको समझदारी के कार्यन्वयनहोला ?
गोरखपुर–न्यू बुटवल चार सय केभी डबल सर्किट ट्रान्समीसन लाइन निर्माणको शिलन्यास के भारतले पुरा गर्ला ?
क्रस बोर्डर पेमेन्टबारे समझदारी कार्यन्वयनमा आए दुवै देशलाई कस्तो फाइदा पुग्छ ?
author