१६औं गणतन्त्र दिवसको अवसरमा विभिन्न व्यक्तिको भनाईमा आफ्नो अभिमत व्यक्त गर्नुहोला

author
राष्ट्रपति पौडेलले शुभकामना सन्देशमा “बारम्बारको नयाँ प्रयोग यो राष्ट्रले अब धान्न सक्दैन” किन भनेका होलान ?
पूर्वराष्ट्रपति विद्यादेवीले किन “गणतन्त्र सुदृढ तुल्याउन मूलधारका राजनीतिक दलको सुझबुझ र सहकार्य आवश्यक छ” भनेकी होलिन ?
पूर्व राजा ज्ञानेन्द्रले “कुशासन, भ्रष्टाचार, आर्थिक शिथिलता र सामाजिक बिग्रहको चपेटामा नेपाल फसेको” किन भनेका होलान ?
प्रधानमन्त्री प्रचण्डले किन “व्यवस्था र प्रणालीप्रति नै भ्रम छर्ने प्रयास कदापि सफल हुँदैन” भनेका होलान ?
केपी ओलीले किन “वर्तमान सरकारले समृद्ध नेपाल, सुखी नेपाली”को नारा पुरा गरेन भनेका होलान ?
author