रातो मच्छेन्द्रनाथको भोटो जात्राको बारेमा आफ्नो अभिमत व्यक्त गर्नुहोला

author
रातो मच्छेन्द्रनाथको रथ यात्रा सकेपछि भोटो जात्रा गर्ने परम्परा कसरी बस्यो ?
रातो मच्छेन्द्रनाथको रथलाई किन एक महिनासम्म तान्ने गरिन्छ ?
भोटो जात्रालाई करिब आठ सय वर्षअघिसम्म किन जावलाखेल जात्रा भनिएको होला ?
नागराज कर्कोटकले किन किसानलाई भोटो दिए ?
भोटो जात्रा हेर्न उच्च तहका व्यक्ति को जाने प्रचलन रहेको छ ?
author