जी सेभेन बैठकले जारी गरेको विज्ञप्तीका बारेमा आफ्नो अभिमत व्यक्त गर्नुहोला

author
जी सेभेन बैठकको विज्ञप्तीप्रति किन चीन आक्रोशित भएको होला ?
जी सेभेन बैठकको विज्ञप्तीप्रति किन रसीया आक्रोशित भएको होला ?
अमेरिका, अस्ट्रेलिया, जापान र भारतले किन हिन्द–प्रशान्त क्षेत्रमा स्थिरताका लागि भन्दै ‘क्वाड’ को बैठकपछि विज्ञप्ति जारी गरेका होलान ?
भारतले किन ‘क्वाड’को बैठकमा भाग लिएको होला ?
जापान र अष्ट्रेलीया किन चीनप्रति आक्रमक भएका होलान ?
author