नेपाली चलचित्रको बारेमा आफ्नो अभिमत व्यक्त गर्नुहोला

author
२०२१ असोज २२ मा श्री ५ को सरकार सूचना विभागले निर्माण गरी प्रदर्शनमा आएको पहिलो चलचित्र कुन हो ?
निजी क्षेत्रबाट २०२२ सालमा प्रदर्शनमा ल्याएको नेपालको पहिलो चलचित्र कुन हो ?
नेपाली चलचित्रलाई सुधार्न के गर्नुपर्ला ?
किन दर्शकले नेपाली चलचित्रभन्दा अरु देशको चलचित्र बढी रुचाएका होलान ?
२०५६ र २०५७ सालमा निर्माण भएर कुल ७ करोडको ब्यापार गरी सबैभन्दा बढी नाफा कमाउँन सफल चलचित्र कुन-कुन हो
author