वैदेशिक शिक्षामा वर्सेनी ६७ अर्ब भन्दाबढि रकम विदेशीएको बारेमा आफ्नो अभिमत व्यक्त गर्नुहोला

author
किन गत आर्थिक वर्षमा ६७ अर्ब ७० करोड १६ लाख रुपैँया वैदेशिक शिक्षामा बाहिरिएको होला ?
किन चालु आर्थिक वर्षको ६ महिनामा ३५ अर्ब ३५ करोड ८८ लाख रुपैँया अध्ययन शीर्षकमा बाहिरिएको होला ?
किन गत आर्थिक वर्षमा मात्र उच्च शिक्षा अध्यनका लागी १ लाख १ हजार २ सय ४७ जना विदेशिएका होलान ?
किन चालु आर्थिक बर्षको हालसम्म १७ हजार ६ सय २५ जना उच्च शिक्षाका लागि विदेशिएका होलान ?
किन विदेशतर्फ युवाहरुको आकर्षण बढिरहेको होला छ ?
author