गौतम बुद्ध (सिद्धार्थ गौतम) को जन्म दिनको बारेमा आफ्नो अभिमत व्यक्त गर्नुहोला

author
गौतम बुद्ध (सिद्धार्थ गौतम) लाईं किन बुद्ध धर्मका प्रणेता भनिएको होला ?
किन २९ वर्षको उमेरमा गृहत्याग गरी सिद्धार्थ भारतको विभिन्न ठाउँमा सात वर्षसम्म कष्टदायक तपस्या गर्दै हिंडेकाहोलान ?
शाक्यवंशका राजा सिद्धार्थ गौतम जन्म कहाँ भएको थियो ?
सौतेनी आमाको लालन-पालनमा हुर्किएका गौतम बुद्धको कति वर्षको उमेरमा यशोधरा नामकी राजकुमारीसँग बिवाह भयो ?
गौतम बुद्धलाई केहिं हिन्दू पुराणहरूमा कसको दश अवतार मध्येका एक अवतारको रूपमा प्रस्तुत गरेको पाइन्छ ?
author