राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन बुँदे माग राखेर माइतीघरमा धर्ना बस्ने कार्यक्रमका सन्दर्भमा आफ्नो अभिमत व्यक्त गर्नुहोला

author
पुनले भोलि (शुक्रबार) बिहान ९ बजेदेखि माइतीघरमा भेला भएर बानेश्वरसम्म जुलुस निकाल्ने र त्यसपछि निरन्तर धर्ना जारी राख्ने किन भनेको होला ?
author