रास्वपाको जीतले दिनखोजेको राजनीतिक सन्देशको बारेमा आफ्नो अभिमत व्यक्त गर्नुहोला।

author
उपचुनावको नतिजाले पुराना स्थापित राजनीतिक दलहरूप्रति जनतामा किन विकर्षण थप बढ्दै गएको होला ?
तनहुँ र चितवनमा रास्वपाले मतकब्जै गरे जसरी पुराना स्थापित राजनीतिक दलले किन आरोप लगाएका होलान ?
रविलाईं किन निकटतम प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवार जितनारायण श्रेष्ठको भन्दा झन्डै पाँच गुणाले बढी (६९%) मत दिएका होलान् ?
कांग्रेसको किल्ला तनहुँमा चुनावको मुखमा कांग्रेस परित्याग गरेका स्वर्णिम वाग्लेलाईं किन जनताले फराकिलो मतान्तरले विजयी गराएका होलान् ?
author