मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको बारेमा आफ्नो अभिमत व्यक्त गर्नुहोला।

author
निर्वाचन आचारसंहिता विपरीत हुने गरी मतदान भइरहेका बेला सरकारी गाडी र सुरक्षाकर्मीसहित पचरौता नगरपालिका जानुलाईं तपाईं के भन्नुहुन्छ?
author