लघुवित्तमा एक लाख बचत गर्दा अब स्रोत खोजी गर्न राष्ट्र बैंकले दिएको निर्देशनको वारेमा आफ्नो अभिमत व्यक्त गर्नुहोला।

author
एउटै व्यक्तिलाई एकभन्दा बढी संस्थाले कर्जा दिनको लागि लघुवित्तहरूले ‘लबिइङ’ गरेका बेला निक्षेप संकलनमा किन राष्ट्र बैंकले कसिलो नीति अवलम्वन गरेकोहोला ?
लघुवित्तमा राष्ट्र बैंकले एउटा व्यक्तिलाई एकभन्दा बढी संस्थाले कर्जा प्रवाह गर्न नपाउने नीतिगत व्यवस्था किन गरेको होला ?
जोखिमका आधारमा सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा लघुवित्त वित्तीय संस्थाले कस्तो कार्यक्रम तय गर्नुपर्छ ?
लघुवित्त वित्तीय संस्थाले कर्जा प्रवाह गरेको कति दिन भित्रमा सूचना केन्द्रमा विवरण पठाउनुपर्छ ?
किन ‘हाइप्रोफाइल’ भएकै व्यक्तिहरूले सर्वसाधरणले लगानी गरेको लघुवित्त डुबाएका होलान् ?
author