नयाँ वर्ष २०८० सालको बारेमा आफ्नो अभिमत व्यक्त गर्नुहोला।

author
नयाँ वर्ष २०८० साल तपाई कसरी मनाउँदै हुनुहुन्छ ?
नयाँ वर्ष २०८० सालमा तपाईंले के संकल्प गर्नुभएको छ ?
गत वर्ष २०७९ सालमा सिकेको सबैभन्दा ठूलो पाठ के थियो ?
किन युवायुवतीहरूको नेपाली नयाँ वर्षमा भन्दा अँग्रेजी नयाँ वर्ष मनाउँन झुकाव वढ्दै गएको होला ?
नेपाली नयाँ वर्ष २०८० सालमा नेपालमा कस्तो परिवर्तन भइदिए हुन्थ्यो भन्ने लाग्छ ?
author