काठमाडौं महानगरका मेयर बालेनले फोहोर नउठाउनुको कारण खुलाएको बारेमा आफ्नो अभिमत व्यक्त गर्नुहोला।

author
मेयर बालेनले किन गृह मन्त्रालयमा ३ मन्त्रीसँग सहमति भएर माइन्युट गरेपनि कार्यन्वयन गरिएन् भनेकाहोला ?
मेयर बालेनले किन सहरी विकास मन्त्रीसँग रुष्ट बनेका होलान ?
मेयर बालेनले किन परराष्ट्र मन्त्रीसँग रुष्ट बनेकाहोलान् ?
मेयर बालेनले किन अर्थ मन्त्रालयसँग रुष्ट बनेकाहोलान् ?
मेयर बालेनले किन भूमिसुधार मन्त्रीसँग रुष्ट बनेकाहोलान् ?
author