झिटीगुन्टाको नाममा २६ अर्बको सुन भित्रिएको बारेमा आफ्नो अभिमत व्यक्त गर्नुहोला।

author
सीमित मात्रामा आयात अनुमति हुँदा पनि बजारमा सुनको अभाव किन नभएको होला?
सुनचाँदी व्यवसायी संघ काठमाडौंका अध्यक्ष सुरेश शाक्यले किन सुनचाँदी आपूर्ति व्यवस्थित नहुँदा बजारमा कालोबजारी मौलाइरहेको छ भनेका होलान् ?
२०७८ फागुनमा नेपाल राष्ट्र बैंकले सुन आयातको दैनिक कोटा २० बाट घटाएर १० किलोमा किन झारेको होला ?
२०७५/७६ मा ६००० ग्राम सुन आयात (रू २१,२३१) भएकोमा किन २०७६/७७ मा ७७,३९,००० ग्राम सुन आयातमा बृद्धि (रू१,७९,५२४) भएको होला ?
२०७५/७६ मा ४,७१,७६७ ग्राम सुन आयात (रू ७०,८४,२८९) भएकोमा किन २०७६/७७ मा केही कम ३,९६,१७५ ग्राम सुन आयात (रू१,९३,९२,२५५) भएको होला ?
author