शौचालय उचित व्यवस्थापनको आवश्यकताको बारेमा आफ्नो अभिमत व्यक्त गर्नुहोला।

author
सन् २०१३ मा संयुक्त राष्ट्रसंघले नोभेम्बर १९ लाई विश्व शौचालय दिवसका रूपमा किन मनाउँन सुरु गरेको होला ?
हाम्रो देशमा विश्व शौचालय दिवसमा ‘शौचालयको महत्व अमूल्य’ भन्ने नाराका साथ किन मनाएको होला ?
नेपाल १३ असोज २०७६ मा नै खुला दिसामुक्त भइसकेकाले अब कसरी निजी शौचालयको प्रयोग र सरसफाइको चेतना समुदायमा पुर्याउनुपर्छ ?
सरसफाइ र शौचालयको व्यवस्था मानव सभ्यताको सूचक किन भनिएको होला ?
देशका सबै सहरमा आवश्यक तीनै तहको सरकारले आवश्यक व्यवस्था कसरी मिलाउनु पर्ला ?
author