राष्ट्रिय जनगणना २०७८ को अन्तिम नतिजा सार्वजनिकको बारेमा आफ्नो अभिमत व्यक्त गर्नुहोला।

author
राष्ट्रिय जनगणना २०७८ मा पनि किन२०६८कोझैं महिलाको जनसङ्ख्या बढी भएको होला ?
विगत २०६८ मा वार्षिक वृद्धि औसत १.४% भएकोमा २०७८ को जनगणनामा किन (कम) वार्षिक औसत ०.९२ % का दरले जनसंख्या वृद्धि भएको होला ?
भौगोलिक क्षेत्रअनुसार १० वर्षमा हिमाली क्षेत्रमा ०.५% जनसंख्या घटेकोमा किन पहाडी क्षेत्रमा ३.१९ % र तराई क्षेत्रमा १७.३८ % जनसंख्या बढेको होला ?
सबैभन्दा बढी रामेछापमा १.६७ खोटाङमा १.५६, मनाङ र भोजपुरमा १.३९ तथा तेह्रथुममा १.३० ऋणात्मक भएको होला ?
जनसंख्या वृद्धिदर सबैभन्दा बढी धनात्मक भक्तपुर ३.३५%, रुपन्देही २.३३%, चितवनमा २.०७, % बाँके र झापामा समान १.९७% र मुगु १.४९% जिल्लामा किन भएको होला ?
author