प्रहरी महानिरीक्षक छनोटको बारेमा आफ्नो अभिमत व्यक्त गर्नुहोला।

author
भर्खरै एआईजीमा बढुवा भएका पाँच जना मध्ये कुन प्रहरी महानिरीक्षक भइदेहुन्थ्यो भन्नेलाग्छ ?
नेपाल प्रहरीको इतिहासमै पहिलो महिला प्रहरी अधिकृत (आईजी) किरण बज्राचार्यलाई नयाँ प्रहरी महानिरीक्षक बनाउँदा कसोहोला ?
सरकारले चेन अफ कमान्डमा नै असर पर्ने गरी किन विगतमा वरीयता र वरिष्ठता मिचेर कनिष्ठ व्यक्तिलाई प्रहरी महानिरीक्षक बनाएको होला ?
विगतमा वरीयता र वरिष्ठता मिचेर कनिष्ठ व्यक्तिलाई प्रहरी महानिरीक्षक बनाएको भनी किन प्रहरी महानिरीक्षकका दावेदारहरू सर्वोच्च अदालत गएका होलान ?
बैशाख-१८मा नेपाल प्रहरीको प्रमुखमा नियुक्त भएका धिरजप्रताप सिंहलाई नै सरकारले पुन:नियुक्त देला ?
author