महिलामाथि बढ्दै गएको यौंन हिंसाको बारेमा आफ्नो अभिमत व्यक्त गर्नुहोला।

author
नेपालमा बालिकाको बलात्कारपछि हत्या गर्ने व्यक्तिलाई कस्तो कार्वाही भैरहेको छ ?
महिला सिनेमा कर्मीहरूले यौंन हिंसामा परी भनी किन अदालतमा मुद्धा हालेकाहोला ?
सामाजिक सञ्जालमै किन किशीरीहरूले आफ्नो पीडा व्यक्त गरेका होलान ?
सिनेमाको पुरुष निर्देशक र निर्माताहरूबाट बेलाबखतमा आफूहरू यौंन शोषणमा परी भनी किन महिला सिनेकर्मीहरूले सामाजिक सञ्जालमा भनेका होलान ?
क्रिकेट खेलाडीबाट समेत आफू बलात्कारमा परेको भनी विगतमा किन महिलाले अदालतमा उजुरी दिएकि होलीन ?
author