१० दलीय सत्ता गठबन्धनको बैंठकले चितवन-२ को उपचुनावमा के गर्ला भन्ने बारेमा आफ्नो अभिमत व्यक्त गर्नुहोला।

author
१० दलीय सत्ता गठबन्धनबाट चितवन-२ को उपचुनावमा रास्वपाका उम्मेद्बारलाई समर्थन गर्ला ?
चितवन-२ को उपचुनावमा राप्रपाले एमालेका उम्मेद्बारलाई समर्थन गर्ला ?
के रवि लामिछाने निर्विवाद चुनाव लड्नपाउँने माहोल हुन्छ कि कानूनी अडचन देखाएर उम्मेदवार नै हुन नपाउँने अवस्था श्रृर्जना होला ?
रास्वपाले रविको विकल्पमा चितवन २ मा रास्वपाकै अरू उम्मेद्बार उठाउँने सोच बनाउँला त ?
रवि चुनाव उठन नपाएको अवस्थामा आउँन सक्ने भएकोले रास्वपाले रवि र सागर ढकाल दुवैलाई चितवन २मा उम्मेदवारी दिन लगाउँदा कसोहोला ?
author