तिकडमको राजनीतिक चक्रव्यूहमा आफै फस्दै पार्टी अध्यक्षहरू गएको भन्ने बारेमा आफ्नो अभिमत व्यक्त गर्नुहोला।

author
तपाईको विचारमा एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादीसँग तिकडमको राजनीतिक गरेर किन संघ र प्रदेशको सरकार गुमाउँदै गएको होला ?
माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री बनाउँने एमाले अध्यक्ष केपी शर्मासँग तिकडमको राजनीतिक गरी एमालेकै मन्त्रीहरूलाई किन बर्खास्त गरेका होलान् ?
कांग्रेस सभापति देउवाले तिकडमको राजनीतिक गरी किन पुस १० गते राष्ट्रपतिले सरकार बनाउँन दिएको समयमा पूर्वसहमतिअनुसार प्रचण्डलाई प्रधानमन्त्री नबनाएको होला ?
कांग्रेस सभापति देउवाले तिकडमको राजनीतिक गरी किन ओलीको बैसाखी टेकी बनेका प्रचण्डको सरकारलाई विश्वासको मत दिएहोलान ?
रास्वपा अध्यक्ष रविले कतै तिकडमको राजनीतिक गरी सरकारमा सहभागी हुन राष्ट्रपति निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई मत दिएका त हैन ?
author