सत्य निरूपण तथा मेलमिलापसम्बन्धी संशोधित विधेयक प्रतिनिधि सभामा आजै दर्ता गर्ने मन्त्रिपरिषदको निर्णयको बारेमा आफ्नो अभिमत व्यक्त गर्नुहोला।

author
सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले किन आझैं प्रतिनिधि सभामा सत्य निरूपण तथा मेलमिलापसम्बन्धी संशोधित विधेयक दर्ता गराउँन लागेको होला ?
माओवादी सशस्त्र द्वन्द्वका क्रममा १७ हजार मारिनुमा कसको दोष छ ?
माओवादीले किन १२ वर्षसम्म सशस्त्र आन्दोलन गर्यो होला ?
तत्कालिन सरकारहरूले किन माओवादीको आरोपमा सर्वसाधरणहरूलाई हत्या गरेको होला ?
माओवादीले किन तत्कालिन सरकारलाई सुराकी गरेको आरोपमा सर्वसाधरणहरूको हत्या गरेको होला ?
author