फागुपूर्णिमा होलीको बारेमा आफ्नो अभिमत व्यक्त गर्नुहोला।

author
तपाईको विचारमा एक आपसमा रङ दलेर होली किन मनाएका होलान ?
फागुपूर्णिमा होलीमा विशेष गरी कुन देवताको पूजा गरिन्छ ?
फागुपूर्णिमा होली कसरी मनाउँदा राम्रो होला ?
फागुपूर्णिमा होलीको दिन उछ्रिङ्खल गतिविधि गर्ने एवं ट्राफिक नियम उलङ्घन गर्नेलाई कस्तो कार्वाही गर्नुपर्छ ?
नेवार समुदायले वसन्तपुर दरबार अगाडि विधिवत् होली प्रारम्भ कसरी गर्छन् ?
author