प्रधानमन्त्रीले परराष्ट्रमन्त्रीको भ्रमण रोकेपछि एमालेले बोलाएको सचिवालय बैठकको वारेमा आफ्नो अभिमत व्यक्त गर्नुहोल।

author
तपाईको विचारमा किन प्रधानमन्त्री पुष्पकमल दाहालले परराष्ट्रमन्त्री विमला राई पौड्यालको जेनेभा भ्रमण रोकेका होलान् ?
तपाईको विचारमा किन एमालेले माओवादीलाई चिढाएर राष्ट्रपतिमा सुवासचन्द्र नेम्बाङलाई उम्मेदवार वनाएको होला ?
तपाईको विचारमा के राष्ट्रपतिमा सुवासचन्द्र नेम्बाङले जीत्लान ?
तपाईको विचारमा किन नयाँ आठ दलीय समिकरण बनेको होला ?
तपाईको विचारमा नयाँ राष्ट्रपतिमा रामचन्द्र पौंडेलले “आफू र केपी ओलीसँगै जेल जीवन विताएकोले मेरो नाममा राष्ट्रिय सहमति बन्छ”भने झैं होला ?
author