राष्ट्रपति कांग्रेसले लीएर पुरानो सत्ता समीकरण ब्यूताउँने सम्भाबनाको बारेमा आफ्नो अभिमत व्यक्त गर्नुहोला

author
तपाईको विचारमा किन नेपालका वाम पन्थी राजनीतिक दलहरू सत्ता राजनीतिमा एक जुट नभएका होलान ?
तपाईको विचारमा किन नेपाली कांग्रेसले ओलीको बैशाखी टेकी बनेका प्रचण्ड सरकारसँग सत्ता समीकरण फेर्न जोड दिएको होला ?
तपाईको विचारमा किन राष्ट्रपति कांग्रेसले लिने गरी चारवर्ष प्रचण्डलाई प्रधानमन्त्री र एक वर्ष माधव नेपाललाई दिने गरी कांग्रेसले माओवादीसँग प्रस्ताव गरेको होला ?
तपाईको विचारमा किन छोटो समयमा नै वर्तमान गठबन्धन दलमा मनमुटाव बढेर गएको होला ?
तपाईको विचारमा के अन्तिम समयमा आएर गठबन्धन दलमा राष्ट्रपतिमा सहमति होला ?
author