एमसीसी पारित होला कि नहोला ?

author
१. तपाईको विचारमा मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसद बाट पास हुनुपर्छ कि पर्दैन ?
२. मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपालको हितमा छ कि छैन ?
३. एमसीसी सम्झैता संसदमा पूनः टेवल गर्न खज्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम तपाईलाई कस्तो लाग्यो ?
४. एमसीसी परियोजना प्रति सभामुख अग्निप्रसाद सापकोटाको भुमिका तपाईलाई कस्तो लाग्यो ?
५. एमसीसी लाई चिनको बेल्टरोड इनिसिटिभ (बीआरआई ) लाई काउन्टर गर्ने हतियार बनाए सशक्त विरोध गर्ने चिनियाँ प्रोफेसर चाङ सुविनको भनाई तपाईलाई कस्तो लाग्यो ?
author