संघीय गणतन्त्रमा सार्वजनिक ऋण बढेर २० खर्ब रुपैयाँ पुगेको वारेमा आफ्नो अभिमत व्यक्त गर्नुहोला।

author
तपाईको विचारमा संघीय गणतन्त्रमा सार्वजनिक ऋण बढेर २० खर्ब रुपैयाँ कसरी पुगेको होला ?
नेपाल राष्ट्र बैंकको ‘इकोनोमिक रिभ्यु’मा डा. गोपालप्रसाद भट्ट र अनु मिश्रले तयार पारेका शोधपत्रमा आर्थिक उन्नति गर्न अधिकतम कति प्रतिशत ऋण हुनुपर्छ ?
२०७८/७९ को अन्त्यसम्म आइपुग्दा कुल गार्हस्थ उत्पादनको कार्यालय तथ्यांकमा आन्तरिक र वैदेशिक ऋण कति पुगेको छ ?
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार ६ वर्षमा नेपालको कुल सार्वजनिक ऋण कतिले बढेर गएको छ ?
नेपालमा बढदै गएको ऋणलाई कम गर्दै लैजान तपाईको विचारमा के गर्नुगर्छ ?
author