पर्यटन मन्त्री किराँतीले विमानस्थल अनुगमन गरेको बारेमा आफ्नो अभिमत व्यक्त गर्नुहोला।

author
थाई स्माइल एयरवेज प्रतिनिधिसँग घुस मागेको अडियो काण्डमा निलम्बनमा परेका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरलाई पर्यटन मन्त्री किराँती कस्तो कार्वाही गर्नुपर्छ ?
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीँले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन गर्नुलाई तपाई के भन्नुहुन्छ ?
तपाईको विचारमा किन विगतमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुननसकेका विमानहरू भारतका एयरपोटमा अवतरण गरेको होला ?
तपाईको विचारमा किन नेपाल वायुसेवा निगमका विमानहरू सबैले उडान नभरेका होलान ?
तपाईको विचारमा किन भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय विमानहरू अवतरण नभएका होलान ?
author