नेपालमा लकडाउनको औचित्यता आवश्यकता

author
१. नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट देखिए संगै लकडाउन गर्नु पर्ला की नपर्ला ?
२. नेपालमा देखिएको कोरोना संक्रमणको दोस्रो लहरको नियन्त्रण गर्न कस्तो विधि अपनाउन राम्रो होला ?
३. कोरोना भ्याक्सिन लगाएकाहरुले माक्स लगाएत जनस्वास्थ्यका मापदण्ड पालना नगर्नु लाई तपाई के भन्नुहुन्छ ?
४. बच्चाहरुमा देखिएको कोरोनाको चक्र को लहर नियन्त्रण गर्न विधालय बन्द गर्नुपर्ला की नपर्ला ?
५. निजी स्कुलहरुको दवावका कारण बच्चाहरुमा धेरै मात्रामा कोरोना देखिदा पनि स्कुल वन्द गर्न नसक्ने सरकारको कदमलाइ तपाई के भन्नुहुन्छ ?
author