रास्वपा अध्यक्ष रवि लामिछानेको राजनीतिक भविश्यको बारेमा आफ्नो अभिमत व्यक्त गर्नुहोला

author
रविको विशेष पत्रकार सम्मेलनले राष्ट्रिय स्वतन्त्र पार्टीलाई समग्रमा फाइदा हुन्छ कि हानि ?
पुर्व उपप्रधान तथा गृहमन्त्री रविले ठाडै भारतीय प्रधानमन्त्रिलाई किन सम्बोधन गरे होला ?
विशेष पत्रकार सम्मेलनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री प्रचण्डलगायत सरकारमा सहभागी दलहरूलाई किन गालि नगरेको होला ?
रविले नामै किटेर किन ‘पासपोर्टमा मलाई फसाउन ठूला पत्रिकाका १२ भाइ पत्रकार मिलिसकेका छन्’ भनेका होलान ?
आइतबार बसेको रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले किन सरकारबाट बाहिरिने निर्णय गरेको होला ?
author