विशेष पत्रकार सम्मेलन गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारबाट बाहिरिने निर्णय गरेको बारेमा आफ्नो अभिमत व्यक्त गर्नुहोला

author
आइतबार बसेको रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले किन सरकारबाट बाहिरिने निर्णय गरेको होला ?
रविले नामै किटेर किन ‘पासपोर्टमा मलाई फसाउन ठूला पत्रिकाका १२ भाइ पत्रकार मिलिसकेका छन्’ भनेका होलान ?
तपाईको विचारमा किन आफू ठूला पत्रिकाका १२ भाइ पत्रकारसँग नडराउँने तर जनतासँग डराउँछु भनेको होला ?
‘आफूले झुटो नबोल्ने उल्लेख गर्दै उपप्रधान तथा गृहमन्त्री पद जाँदा अलिअलि झोँक पनि चले’भनि स्वीकार गर्नुलाई तपाई के भन्नुहुन्छ ?
विशेष पत्रकार सम्मेलनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री प्रचण्डलगायत सरकारमा सहभागी दलहरूलाई किन गालि नगरेको होला ?
पुर्व उपप्रधान तथा गृहमन्त्री रबिले ठाडै भारतीय प्रधान मन्त्रि लाई किन सम्बोधन गरे होला ?
रबि को विशेष पत्रकार सम्मेलनले राष्ट्रिय स्वतन्त्र पार्टी लाई समग्रमा फाइदा हुन्छ कि हानि ?
author