संघीय गणतन्त्र बारेमा आफ्नो अभिमत व्यक्त गर्नुहोला।

author
संघीय गणतन्त्रमा राजसंस्थाको अन्त्य गरी संवैधानिक राष्ट्रपतिको व्यवस्था गरिनुलाई तपाई के भन्नुहुन्छ?
संघीय गणतन्त्र अन्तर्गतको स्थानीय सरकारबारे तपाई के भन्नुहुन्छ?
प्रदेश सरकारबारे तपाई के भन्नुहुन्छ?
संघीय गणतन्त्रको प्रतिनिधि सभामा प्रत्यक्षतर्फ ६० प्रतिशत र समानुपातिकतर्फ ४० प्रतिशत व्यवस्था हुनुलाई तपाई के भन्नुहुन्छ?
संघीय गणतन्त्रमा समानुपातिक व्यवस्थाले गर्दा कुनै एक दलले सरकार बनाउन नसक्ने देखिन्छ, यसबारे तपाईको धारणा के छ?
author