धनुषाको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासतबाट थुनुवा फरार भएको अभियोगमा इन्स्पेक्टरसहित सबै प्रहरी जिल्ला तानिएको बारेमा आफ्नो अभिमत व्यक्त गर्नुहोला।

author
तपाईको विचारमा किन हिरासतबाट ६ थुनुवा फरार भएको अभियोगमा रातिको समय डिउटी बसेका तीन जना प्रहरी जवानलाई जिप्रका धनुषाले निलम्बन गरेकोहोला ?
author