शहीद दिवसको बारेमा आफ्नो अभिमत व्यक्तगर्नुहोला।

author
तपाईंको विचारमा किन सरकारले प्रत्येक वर्ष माघ १६ गते शहीद दिवस मनाएको होला ?
तपाईंको विचारमा किन २०४७ मा शहिदको वलिदानीबाट प्राप्त संवैधानिक राजतन्त्रको विरुद्ध माओवादीको सशस्त्रयुद्ध गरेको होला ?
तपाईंको विचारमा किन २००७ मा शहिदको वलिदानीबाट प्राप्त प्रजातन्त्रलाई २०१७ सालमा राजा महेन्द्रले सैनिक “कू” गरेका होलान ?
तपाईंको विचारमा किन २०४७ मा शहिदको वलिदानीबाट प्राप्त संवैधानिक राजतन्त्रको विरुद्ध २०६२/६३ मा माओवादीलगायत दलहरूले जनआन्दोलन गरेको होला ?
तपाईंको विचारमा किन मधेशवादी दलहरूले तराईमा आन्दोलन गरेको होला ?
author