भुगोलपार्क अभिमत सर्वेक्षण: बढ्दो कोरोना संक्रमण नियन्त्रण चुनौती

author
१. दशैँ, तिहार र छठको बेला कोरोना नियन्त्रण गर्न पुन:लकडाउन गर्नुपर्छ कि गर्नुपर्दैन ?
२. कोरोना संक्रमण बढ्दै गईरहेको अवस्थामा सार्वजनिक यातायातका साधनमा पुरा यात्रु बोक्न दिने सरकारको निर्णय कस्तो लाग्यो ?
३. सरकारले अपनाएको अहिलेको कोरोना नियन्त्रण विधि कस्तो लाग्यो ?
४. अन्य देशको तुलनामा नेपालको कोराना संक्रमण र मुत्यु हुनेको दर कम हो ?
५. सरकारले अर्थतन्त्र चलायमान गर्दै कोरोना नियन्त्रण गर्न के गर्नुपर्ला ?
author