सर्वोच्चको फैसलाको स्वागत गर्ने भन्दै लामिछानेले आफू ‘अनागरिक’ भएको भन्ने भनाईको बारेमा आफ्नो प्रतिक्रिया दिनुहोला।

तपाईंको विचारमा किन सर्वोच्च अदालतले अमेरिकाको नागरिकता त्यागेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको पार्टी अध्यक्ष एवं सांसद पद खारेज गरेको होला ?
तपाईंको विचारमा चितवन– २ मा अब हुने उपनिर्वाचनमा रविले पुन: नागरिकता लिएर चुनाव लड्लान ?
तपाईंको विचारमा रवि लामिछाने पुन:सांसद पार्टी अध्यक्ष एवं उपप्रधान तथा गृहमन्त्री होलान ?
तपाईंको विचारमा रवि लामिछानेको बारेमा निर्वाचन आयोगले स्वतः स्वीकार नगरी समयमै नागरिकताको भेरिफाई (प्रमाणित) हो-होइन भनी चेकजाँच नगरेको होला ?
तपाईंको विचारमा रवि लामिछाने चितवन– २ मा हुने उपनिर्वाचनमा भाग लिन सक्छन् ?
सर्वोच्चको फैसलामा राजनीति घुसेको छ? छ भने कसको फाइदा को लागि ?
तपाई कुन उमेर समुहमा पर्नुहुन्छ?

Other Polls